त्रि. बि. प. नि. का. द्वारा संचालित बि. बि. एस तथा बि. एड. चौथो बर्ष को फाइनल परिक्षामा सामेल परीक्षार्थीहरुलाई सफलताको शुभकामना।
किरात समुदायको चाड साकेला उभौली पर्वको स्थानीय बिदा
किरात समुदायको चाड साकेला उभौली पर्वको स्थानीय बिदा रहेकोले २०८१/०२/१८ गते शुक्रवार क्याम्पस बिदा रहनेछ। साथै उक्त दिन रहेको आन्तरिक परिक्षा २०८१/०२/२०गते आइतबार सन्चालन हुनेछ।