Notice
Notice
कक्षा संचालन
मिति २०८१/०२/२८ गते सोमबार बाट BBS/ B.Ed. तेस्रो वर्षको नयाँ कक्षाहरु नियमितरुपमा संचालन हुने सम्पूर्णमा जानकारी गराईन्छ
Notice
भोलि मिति २०८१/०१/२८ गते क्याम्पस बिदा रहनेछ
यसै सुचना अनुसार भोलि मिति २०८१/०१/२८ गते क्याम्पस बिदा रहनेछ साथै कुम्भ मेलाको समापनमा उप्स्थितिका लागि सम्पुर्णमा अनुरोधछ।
Notice
किरात समुदायको चाड साकेला उभौली पर्वको स्थानीय बिदा
किरात समुदायको चाड साकेला उभौली पर्वको स्थानीय बिदा रहेकोले २०८१/०२/१८ गते शुक्रवार क्याम्पस बिदा रहनेछ। साथै उक्त दिन रहेको आन्तरिक





