त्रि. बि. प. नि. का. द्वारा संचालित बि. बि. एस तथा बि. एड. चौथो बर्ष को फाइनल परिक्षामा सामेल परीक्षार्थीहरुलाई सफलताको शुभकामना।
सप्तकोशी बहुमुखी क्याम्पसलाई क्यम्पस बस
सप्तकोशी बहुमुखी क्याम्पसलाई क्यम्पस बस उपलब्ध गराउनु भएकोमा बराहक्षेत्र नगरपालिका नगर प्रमुख श्री रमेश कार्की ज्यु, नगर कार्यसमिती, ११ वटाकै वडा अध्यक्षज्युहरु प्रति सप्तकोशी बहुमुखी क्याम्पसको तर्फबाट धन्यवाद ज्ञापन साथै हार्दिक आभार प्रकट गर्दछौ।