Saptakoshi Multiple Campus

Latest Notice
त्रि. बि. प. नि. का. द्वारा संचालित बि. बि. एस तथा बि. एड. चौथो बर्ष को फाइनल परिक्षामा सामेल परीक्षार्थीहरुलाई सफलताको शुभकामना।

बृक्षारोपण कार्यक्रम सम्पन्न

अनेरास्ववियु, सप्तकोशी बहुमुखी क्याम्पसले २०८१-०३-१३ गते क्याम्पसको बगैचा तथा हातामा फुल तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रम ७३ औ मदन जयन्तिको अवसरमा आयोजना भएकोहो ।

Scroll to Top