Saptakoshi Multiple Campus

Latest Notice
त्रि. बि. प. नि. का. द्वारा संचालित बि. बि. एस तथा बि. एड. चौथो बर्ष को फाइनल परिक्षामा सामेल परीक्षार्थीहरुलाई सफलताको शुभकामना।

क्याम्पसलाई पुस्तक हस्तान्तरण

बराहक्षेत्र नगरपालिका -७ नं वडा कार्यालय द्वारा यस सप्तकोशी बहुमुखी क्याम्पसलाई रु. १,२१,६५०/- को २२४ थान स्नातक तहमा अध्ययन अध्यापन हुने पुस्तक प्राप्त भएकोछ । बिधार्थीको अध्ययनलाई पुस्तक प्रदान गरि सहयोग गरिदिनु भएकोमा बराहक्षेत्र न. पा. वडा नं. ७ अध्यक्ष तथा सप्तकोशी बहुमुखी क्याम्पस संचालक समिति पदेन सदस्य कपिल आचार्य ज्यु र समस्त ७ नं. वडा कार्यालय प्रति बिशेस धन्यबाद प्रकट गर्दछौ ।

Scroll to Top